नयाँ घरमा सरिन् प्रियंका चोपडा, लगाइन् २१ हजार रुपैयाँको ड्रेस

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले हालै मात्र आफ्नो नयाँ घरमा गृहप्रवेशको उत्सव आयोजना गरेका थिए ।

उनीहरुले हिन्दू रीति रिवाजबाट नयाँ घरमा प्रवेश गरेका हुन् । समारोहमा प्रियंकाले आइवरी वन शोलडर ट्यूनिक लगाएकी थिइन् ।

जसको मूल्य भारतीय २१ हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?