काठमाडौं । दिल्लीको मंगोलपुरीमा भएको बजरंग दल एक्टिभिस्ट रिंकू शर्माको हत्यामा बलिउड अभिनेत्री कंगना रनौतले दुख व्यक्त गरेकी छन् । साथै हत्यामाथि रुष्ट बनेकी छन् ।
कंगनाले एक सोसल मिडिया प्रयोगकर्ताको रि पोस्ट गर्दै भनेकी छन्, ‘यिनका पिताको दुख महशुस गर र आफ्नो परिवारका सदस्यको बारेमा सोच, एक हिन्दूलाई मात्र जय श्ररिाम भन्दा किन मारियो ?’

बुधवार राती चार जनाले रिंकूको चक्कू प्रहार गरी हत्या गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया