काठमाडौं । बलिउड फिल्म निर्माता मधु मेन्टानाले ३०० करोडको मेगा बजेटमा रामायण बनाउने तयारी गरेका छन् । यो फिल्मलाई लिएर धेरै चर्चा भइरहेको छ ।
पहिला यो फिल्ममा ऋतिक रोशनलाई राम बनाइने बताइएको थियो । तर अहिले ऋतिक रोशनलाई रामबाट हटाइने खबर बाहिरिएको छ ।

रामको भूमिकामा साउथ सुपरस्टार महेश बाबूसँग कुरा भइरहेको छ ।

ऋतिकलाई रावणको अभिनय गर्न सल्लाह भइरहेको हो ।

फिल्ममा अभिनेत्री दीपिका पादुकोण महेशकी जोडी बन्नेछिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया