काठमाडौं । बलिउड अभिनेत्री सनी लियोनीको वेब सीरीज अनामिकाको सेटमा केहि गुण्डाहरु आएर बबाल मचचाएका छन् ।
उनलाई उक्त बेला तत्काल सुरक्षा दिइएको बताइएको छ । यो बबाल ३८ लाख रुपैयाँलाई लिएर भएको बताइएको छ ।जसको विक्रम भट्टले खुलासा गरेका छन् ।

सनी लियोनीले केहि वर्ष अगाडि वेब सीरीजको काम गर्ने भन्दै दुई व्यक्तिले मुद्दा हालेका छन् ।

उनले काम गर्छु भनेर पैसा लिएको र काम नगरेको भन्दै उनीहरले मुद्दा हालेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया