भ्यालेन्टाइनलाई लक्षित गर्दै ‘रियलमी’ का विभिन्न गिफ्ट आइटमहरु बजारमा

काठमाडौं । प्रेमका लागि महत्वपूर्ण समय मानिएको ‘भ्यालेन्टिन डे’मा प्रेम गर्नेहरूले आफ्ना पार्टनरलाई विशेष गिफ्ट आइटम खोजिरहेका हुन्छन् । यसैलाई लक्षित गर्दै ‘रियलमी’ स्मार्टफोन ब्राण्डले भ्यालेन्टाइन स्पेसियल आर्टिफिसियल इन्टेलिजेन्स डिभाइज (एआईओटी) गिफ्ट आइटमहरू प्रदान गरिरहेको छ ।

रियलमीएआईओटी डिभाइजहरू केबल एक्सेसरिज मात्र नभएर मोबाइलm फोनसँग लिंक गरेर सुन्दर अनुभूति गर्न सम्भव रहेको प्रयोगकर्ताहरूको अनुभव रहेको छ ।

रियलमी ब्यान्ड

हरेक व्यक्ति शारिरीक रुपमा फिट रहन चाहन्छन् । अन्यव्यक्तिलाई आकर्षण गर्न व्यक्तिको शारिरीक पर्फमेन्स पनि उत्तिकै महत्वपूर्ण हुन्छ । रियलमी आफ्ना ग्राहकलाई फिट देखाउनका लागि सदा तत्पर छ । रियलमीको यसमा ‘हार्ट रेट सेन्सर’, ‘स्लीप क्वालिटी मोनिटर’, ९ स्पोर्ट मोडमा ‘आइडल अलर्ट’ तथा ‘इन्टेलिजेन्स स्पोर्ट ट्र्याकर’ राखिएको छ । यस्तै आईपी ६८ अन्तरराष्ट्रिय स्टान्डर्ड मापदण्ड पाएको यो ब्राण्ड पानी, फोहर तथा धूलोमा खसेमा पनि केही बिग्रिदैन ।

स्वास्थ्य ट्र्याक गर्नुका साथै यसको प्रिमियम र न्यूनतमबोर्डरलेस डिजाइनले सेवाग्राहीलाई स्टाइलिस समेत बनाउने कम्पनीको दाबी छ । ०.९६ इन्चकलरस्किन रहेको यो ब्यान्ड वातावरणमैत्रीपोलिमर सामाग्रीबाट बनेको छ जसको तौल केबल २० ग्राममात्र रहेको छ । यसमा ५ युनिक डिस्प्ले रहेको छ ।

रियलमी बड्स एयर

हुनसक्छ तपाईँ कुनै न कुनै समयमा आ-आफ्नो पार्टनरसँग संगीतका कारण जोडिनुभएको छ, हुनसक्छ तपाईँको पार्टनरलाई संगीत मन पर्छ । त्यसो हो भने भने तपाईँ आफैले सेलेक्ट गरेर पठाएको संगीतउत्कृष्ट हुनसक्छ । तर योभन्दा बडिया तपाईँको पार्टनरले पनितपाईँकै जस्तै अनुभूति गरिरहेको थाहापाउँदा हुन्छ । रियलमीउत्कृष्ट ट्रू वाइरलेस स्टेरियो (टीडब्लूएस)को विशेषता पनि यसमा रहेको छ । रियलमी बड्स एयर केबल ४.३ ग्रामतौलका साथउपलब्ध रहेको छ । एकपटकमा निरन्तर १७ घण्टासम्म प्लेबेक म्युजिकका रुपमाकाम गर्न सक्ने क्षमतायसमा रहेको छ । अटो कनेक्सन, स्मार्ट इन–इयर डिटेक्सन, बिल्ट–इनगुगल असिस्टेन्ट तथा टच कन्ट्रोल लगायतका विशेषताहरु यसमा रहेका छन् ।

रियलमी घडी ‘वाचएस’

‘रियलमीवाचएस’ घडीले रियलमी ब्याण्डले गर्ने सबै कामसहित अन्य फिचर्सहरु पनि प्रदान गरेको छ । १.३ इन्चलम्बाईको डिस्प्ले रहेको यस घडीले कोठा भित्र मात्र नभए बाहिरी वातावरणमा पनि सहजतरिकाले हेर्न सकिने सेवादिएको छ । यसको डिस्प्लेमा अमेरिकीग्लास्मेकर कम्पनीले निर्माण गरेको कडा खालको कोर्निङ गोरिल्लाग्लास प्रयोग गरिएको छ । आईपी६८ अन्तरराष्ट्रिय स्टान्डर्ड मापदण्ड पाएको यो घडी पानी र फोहोरमा खसे पनि घडीमा कुनै असर देखिदैन ।

कम्पनीले यस घडीमा १०० भिन्नप्रकारको डिजाइनमा बनेको डिस्प्ले राखेको छ । यस घडीमा विशेष सेन्सर पनि राखिएको छ, जसले रगतमाहुने अक्सिजनको मात्रामापन गर्ने भएकाले ग्राहकको स्वास्थ्यनिगरानीमापनियसले सहयोग पु¥याउँछ । १६ स्पोर्टस ट्र्याकिङ मोड, स्लिप मोनिटर, ड्रिङ्किङ रिमाइन्डर र ध्यान/योग तथाआरामको तालीका समेतको सुविधा यस घडीमा रहेको छ । रियलमीगुगलसँग घडीलाई लिंक गरेर फोनअनुसारको आफ्नो तालीकासँग जोडेर त्यसअनुसारको समयतालीकायसमानिर्देशित गर्न सकिन्छ । फोनको सम्पूर्ण नोटिफिकेसनहरु घडीमार्फत जानकारी पाउन सकिने हुँदाखल्तीमाभएको मोबाइलमाआएको एसएमएस, फोन लगायतको जानकारी घडीमार्फत नै लिन सकिन्छ । घडीमा भएको ब्याट्रीले निरन्तर १५ दिन सम्म काम गर्दछ ।

टेक्निकल क्षेत्रमा लोकप्रियता बढ्दै गएपछि रियमलीले नवीनतम् ट्रेन्डहरू ल्याउनका लागि आफ्नै रियलमी डिजाइन स्टुडियो स्थापना गरेको छ । स्मार्ट एआईओटी उत्पादनको क्षेत्रमा रियमली आफ्ना उत्पादन मार्फत ग्राहकलाई उत्कृष्ट अद्वित्तीय अनुभूति प्रदान गर्ने प्रतिवद्धता कम्पनीले गरेको जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?