१८ वर्षीया टिकटक स्टारले गरिन् आत्महत्या, लास्ट पोस्ट भन्दै शेयर गरेकी थिइन् भिडियो

काठमाडौं । अमेरिकन टिकटक स्टार डेझरिया क्वीन्ट नोइजले आत्महत्या गरेकी छन् ।

१८ वर्षीया नोइज डीइइको नामले चर्चित थिइन् ।

सुसाइड गर्नुअघि उनले एक भिडियो शेयर गरेकी थिइन् ।

View this post on Instagram

A post shared by Dee🥺🖤 (@dazhariaa)

जसमा उनले यो लास्ट पोस्ट भएको बताएकी थिइन् ।

उनले भनेकी थिइन्, ‘मलाई थाहा छ कि, म तपाईहरु सबैलाई इरिटेट गरिरहेको छु, यो मेरो लास्ट पोस्ट हो ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?