काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार अहिले ज्यासलमेरमा छन् ।
त्यहाँ उनी बच्चन पाण्डेको शूटिङ गरिरहेका छन् ।
यस फिल्ममा उनको रोल एक ग्याङस्टारको रहेको छ ।
त्यस्तै पंकज त्रिपाठी पण्डितको रोलमा रहेका छन् ।
फिल्म शूटिङ २ मार्चसम्म ज्यासेलमेरमै रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया