ट्वीटर बन्द गर्न मोदीसँग कंगनाको माग

काठमाडौं । बलिउड अभिनेत्री कंगना रनौतले भारतमा सिभिल वार गर्ने षड्यन्त्र रचेको भन्दै ट्वीटर प्रतिबन्ध गर्न माग गरेकी छन् ।

सोसल मिडियामा एक पोस्ट शेयर गर्दै उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग बन्द गर्न माग गरेकी हुन् ।

उनले लेखेकी छन्, ‘जुन गल्ती पृथ्वीराज चौहानले गरे त्यो गल्ती नगर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?