अभिनयका लागि ५० दिन अण्डरग्राउण्ड बस्दै मनोज बाजपेयी

काठमाडौं । बलिउड अभिनेता मनोज बाजपेयी आफ्नो अपकमिङ फिल्मको भूमिकाको लागि ५० दिनसम्म अण्डरग्राउण्ड हुने भएका छन् ।

फिल्ममा उनको भूमिका धेरै कठीन भएको बताइएको छ ।

यस रोलमा भूमिका निभाउनका लागि उनी अण्डरग्राउण्ड हुन लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?