काठमाडौं । बाहुबली फेम डाइरेक्टर एसएस राजामौली र अभिनेता महेश बाबू एक मेगा बजेटको फिल्म लिएर आइरहेका छन् ।
रिपोर्टसका अनुसार राजामौलीले यसको पुष्टि गरेका छन् ।
उनले आरआरआरपछि एक जंगल एडभेन्चर फिल्ममा महेश बाबू मुख्य भूमिकामा दखिँदै छन् ।
स्क्रिप्ट पूरा भएपछि वर्ष २०२२ को अन्तमा यस फिल्मको शूटिङ शुरु गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया