अजय देवगणले डिसेम्बरबाट ‘चाणक्य’को शूटिङ थाल्ने

काठमाडौं । बलिउड अभिनेता अजय देवगणले फिल्म चाणक्यको शूटिङ डिसेम्बरबाट शुरु गर्ने भएका छन् ।

यसको जानकारी फिल्मकार निरज पाण्डेले दिएका हुन् ।

निरज अहिले डक्युमेन्ट्री सीक्रेट्स अफ सिनौलीमा काम गरिरहेका छन् ।

त्यसपछि उनी वेब शो स्पेशल अप्सको दोश्रो सीजनमा लाग्नेछन् ।

त्यसपछि मात्रै उनी अजय देवगणलाई लिएर फिल्म चाणक्य बनाउने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?