‘रामसेतु’ अक्षय कुमार र ज्याकलीन फर्नान्डीजको सातौँ फिल्म हुने

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार आफ्नो अपकमिङ फिल्म रामसेतुलाई लिएर चर्चामा छन् ।

यसमा उनको साथमा अभिनेत्री ज्याकलीन फर्नान्डीज देखिने बताइएको छ । तर यसमा अहिलेसम्म कुनै अफिसियल अनाउन्समेण्ट भने भएको छैन ।

यदि यो फिल्ममा उनीहरु दुवै जना भएमा अक्षय कुमारसँग उनको यो सातौँ फिल्म हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?