काठमाडौं । एडल्ट फिल्म भिडियो बनाएर अपलोड गरेको केसमा पक्राउ परेकी अभिनेत्री गहना वशिष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
जसका कारण उनलाई सोधपुछ गर्ने ६ जना अधिकारीलाई क्वारेन्टाइन गरिएको छ ।
उनीहरु सबैको स्थिती सामान्य रहेको बताइएको छ ।
गहना १० फ्रेब्रुअरीसम्म क्राइम ब्रान्च कस्टडीमा रहेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया