काठमाडौं ।वाराण्सीको शाहंशाहपुरमा भारतीय शब्जी अनुसन्धान संस्थानमा शोधपछि एउटै बोटमा दुईवटा शब्जी फलाएका छन् ।

ग्राफ्टिंग विधिद्वारा आलु र भेन्टा एउटै बोटमा फलाइएको हो ।

उनीहरुले आलु, भेन्टा एउटा बिरुवामा र टमाटर भेनटा अर्को बिरुवामा फलाएका हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया