मन्त्री नेम्बाङ्गद्वारा चिवाभञ्ज्याङ-थर्पु सडक खण्ड कालोपत्रेको शिलान्यास

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्बाङ्गले पुष्पलाल मध्यपहाडी लोकमार्गको उद्गम चिवाभञ्ज्याङ-थर्पु सडक खण्ड कालोपत्रेको शिलान्यास गरेका छन् ।

बुधवार (आज) निर्माण स्थलमा ईटा राख्नुका साथै शिलालेख अनावरण गरेर शिलान्यास गरेका हुन्।

पाँचथरको याङवरक गाउँपालिका वडा नं। १ च्याङथापूमा शिलान्यास कार्यक्रम सम्पन्न भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?