प्रियंका चोपडाको खुलासा : अभिनेत्री बन्नका लागि यसो भनेका थिए डाइरेक्टरले !

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा अहिले आफ्नो मेमोयर अनफिनिशडलाई लिएर चर्चामा छिन् ।

जो नौ फेब्रुअरीमा लञ्च हुँदैछ ।

यो कितावमा उनले आफ्नो पर्सनल र प्रोफेशनल लाइफसँग जोडिएका केहि खुलासा गरेकी छन् ।

यसमध्येको एउटा हो फिल्ममा अभिनेत्री बन्नको लागि ठूला डाइरेक्टरले के भनेका थिए ? उनलाई एक ठूला डाइरेक्टरले फिल्ममा अभिनेत्री बन्ने भए ब्रेस्टसहित शरीरका तीन अंगको सर्जरी गराउन भनेका थिए ।

यो घटना उनका अनुसार २००० को हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?