२२ जेष्ठ २०८०, सोमवार

सनराइजबाट जनक शर्मा पौडेलले दिए राजीनामा : दबाव बढी भएकै हो ?

२०७७,माघ,२७,मंगलवार १५:०९

9
Shares

काठमाडौं । सनराईज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट जनक शर्मा पौडेलले राजीनामा दिएका छन् ।

सीईओ शर्माले आज (मंगलवार) नै राजीनामा दिएका हुन् । बैंक संचालक समितिको बैंठकले आजै उनको राजीनामा पनि स्वीकृत गर्ने बताइएको छ ।

सिइओ शर्मा र संचालकबीच लामो समयदेखि विवाद चलिरहेको थियो । विवादकै विच पनि सीईओ शर्माले लामो समय काम गरेका थिए ।

सिइओ शर्माले संस्था अनुकुल काम नगरेको भन्दै विवाद भएपछि राष्ट्र बैंकले दुबै पक्षलाई बोलाएरर मिल्न सुझाव दिएको थियो । तर फेरी विवाद चर्केपछि सीइओ शर्माले राजीनामा दिएका हुन् ।

 

 

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार १५:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । मुक्तिनाथ बिकास बैंकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर, काठमान्डौ जिल्ला टोखा

काठमाडौं । सिटिजन्स बैंकले विश्व वातावरण दिवसको उपलक्ष्यमा ‘बृहत बृक्षारोपण’ कार्यक्रम सम्पन्न गरेको छ । ‘बिट द प्लाष्टिक’ भन्ने मुल

काठमाडौं । ‘डिजिटल फष्र्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको यस एन आई सी एशिया बैंकका आफ्ना ग्राहक

काठमाडौं । चालु आर्थिक बर्ष सकिन लाग्दा नेपाल राष्ट्र बैंकलाई सरकारको लागि आन्तरिक ऋण उठाउन चटारो परेको छ । सो

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०