२६ जेष्ठ २०८०, शुक्रवार

तातोपानी नाका २० दिनपछि खुला

२०७७,माघ,२७,मंगलवार १४:३२

0
Shares

काठमाडौं । गत माघ ८ गते देखि बन्द नेपाल–चीन सीमानाको तातोपानी नाका खुला भएको छ । मितेरी पुल मर्मतका लागि बन्द गरिएको नाका आज (मंगलवार) २० दिनपछि खुला भएको हो ।

तातोपानी भन्सारका अनुसार मितेरी पुल मर्मतका लागि बन्द गरिएको थियो । आज नाका खुला भएसँगै बिभिन्न सामान बोकेको ६ वटा कन्टेनर चीनबाट नेपाल आउदै गरेको पनि तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

 

 

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार १४:३२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबार लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि तय गरिएको संघीय संसद

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१