२६ जेष्ठ २०८०, शुक्रवार

बलिउडलाई झट्का : ऋषि कपूरका भाई अभिनेता राजीव कपूरको निधन

२०७७,माघ,२७,मंगलवार १४:२७

0
Shares

काठमाडौं । बलिउड अभिनेता ऋषि कपूर र रणधीर कपूरका भाई राजीव कपूरको आज (मंगलवार) निधन भएको छ ।

५८ वर्षका उनको मृत्यु हृदयघातका कारण भएको बताइएको छ ।

उनले राम तेरी गंगा मैली जस्ता फिल्ममा काम गरेका थिए ।

राजीव कपूर

ऋषि कपूरकी श्रीमती नीतू कपूरले आफ्नो इन्स्टाग्राममा उनको तस्वीर शेयर गर्दै यसको जानकारी दिएकी छन् ।

राजीवले हिन्दी सिनेमामा राम्रो अभिनेता, प्रोड्यूसर र निर्देशकको रुपमा काम गरेका थिए ।

उनले १९८३ मा रिलीज भएको फिल्म एक जान है हमबाट सिल्भर स्क्रीनमा अभिनेताको रुपमा डेब्यू गरेका थिए ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार १४:२७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन्

काठमाडौं । हाल भारतीय चलचित्र ‘आदिपुरुष’ रिलिजको तयारीमा रहेको छ । भूषण कुमारद्वारा निर्मित र ओम राउत निर्देशित ‘आदिपुरुष’ चलचित्रले

काठमाडौं । आगामी शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो आयोजना गरिएको छ । काठमाडौंको

काठमाडौं । दक्षिण भारतीय अभिनेता कोल्लम सुधीको कार दुर्घटनामा निधन भएको छ । सोमबार बिहान कार दुर्घटना हुँदा चर्चित सिने

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१