२६ जेष्ठ २०८०, शुक्रवार

भोलि प्रचण्ड–माधव पक्षको जनप्रदर्शन : भिडियो सन्देश मार्फत गरे यस्तो अपील

२०७७,माघ,२७,मंगलवार १४:१६

0
Shares

 काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले भोलि (बुधवार) गर्ने जनप्रदर्शनमा सहभागी हुन सबैलाई अपील गरेको छन् ।

अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले संयुक्त भिडियो सन्देश जारी गर्दै काठमाडौंको भृकुटीमण्डपमा हुने जनप्रदर्शनमा सहभागी हुन अपील गरेका हुन् ।

गत आइतवार जारी गरिएको भिडियो सन्देशमा अध्यक्ष प्रचण्डले,‘हामी सबैले लडेर प्राप्त गरेको उपलब्धिको रक्षा गर्नका निम्ति काठमाडौंको विरोधसभामा सहभागी हुन र प्रतिगमनलाई परास्त गर्न अपील गर्दछु,’ भनेका छन् ।
साथै अध्यक्ष नेपालले भिडियो सन्देशमा विगतमा भएका कमीकमजोरी सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार १४:१६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने टिप्पणी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. स्वर्णिम वाग्लेले नेपाल सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक क्षेत्रमा फड्को मार्न नसक्ने बताएका

काठमाडौं । नेपाली कांग्रेसका नेता जगदिश्वरनरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले विधान मिचेर आफूखुसी मनलाग्दी गरेको आरोप लगाएका छन् ।

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल बीमा प्राधिकरणबाट आयोजित एसियाली बीमा सम्मेलन –२०२३ शुक्रबार काठमाडौंमा उद्घाटन गरेका छन् ।

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१