२२ जेष्ठ २०८०, सोमवार

इंग्ल्याण्ड Vs भारत चेन्नई टेस्ट : चेन्नईमा २२ वर्षपछि भारत २२७ रनले पराजित

२०७७,माघ,२७,मंगलवार १३:५९

0
Shares

काठमाडौं । इंग्ल्याण्डले चेन्नई टेस्टमा भारतीय टीमलाई २२७ रनले पराजित गरेको छ ।

भारतमा इंग्ल्याण्डको यो नै अहिलेसम्मकै सबैभन्दा ठूलो जित हो । यो भन्दा पहिला इंग्ल्याण्डले मुम्बईमा २००६ मा २१२ रनले पराजित गरेको थियो । साथै भारतले भने चेन्नईको चेपक स्टेडियममा २२ वर्षपछि टेस्टमा पहिलो पटक हार व्यहोरेको छ ।

१९९९ मा पाकिस्तानले भारतलाई चेन्नईमै १२ रनले पराजित गरेको थियो ।

इंग्ल्याण्डले पहिलो पारीमा ५७८ रन र दोश्रो पारीमा १७८ रन बनाएको थियो । भारतले भने पहिलो पारीमा ३३७ रन बनाएको थियो ।त्यसैले भारतलाई जितका लागि ४२० रनको टार्गेट मिलेको थियो ।

भारतले दोश्रो पारीमा १९२ रन नै बनाउन सक्यो ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार १३:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिग कम नकआउट फम्र्याट’मा भइरहेको स्पर्धामा

काठमाडौं । स्विडेन तथा इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोविचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । इब्राहिमोविचले

काठमाडौं । आयोजक टीका भैरवले सो–क्योकुसिन कराते ब्राञ्च डोजो छैटौँ राष्ट्रव्यापी टीका भैरव सो–क्योकुसिन कराते प्रतियोगिताको च्याम्पियन बनेको छ ।

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन् । १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०