२८ जेष्ठ २०८०, आईतवार

भारतको आठौँ विकेट पतन : ७२ रन बनाएर आउट भए कोहली

२०७७,माघ,२७,मंगलवार १३:३५

0
Shares

काठमाडौं । भारत र इंग्ल्याण्डको बीच चेन्नईमा पहिलो टेस्टको पाँचौँ दिनको खेल जारी रहेको छ ।

इंग्ल्याण्डले भारतलाई ४२० रनको टार्गेट दिएको छ । जवाफमा भारतले ८ विकेट गुमाएर १७९ रन बनाएको छ ।

कप्तान विराट कोहली व्यक्तिगत ७२ रनमा आउट भएका छन् ।

अहिले क्रिजमा शाहबाज नदीम र ईशान्त शर्मा रहेका छन् ।

कोहलीले टेस्ट करियरमा २४ औँ अर्धशतक प्रहार गरेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार १३:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दै छन्

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल जित विहीन बनेको छ । म्यान्मारमा शनिबार तेस्रो तथा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।

काठमाडौं । बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि नेपाल

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०