देश र जनता भड्काएको आरोपमा कंगनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं । कर्नाटकको बेलागवीमा अभिनेत्री कंगना रनौतविरद्ध पुलिसथानामा केस दर्ता भएको छ ।

शहरका एडवोकेट हर्षवर्द्धन पाटिलले अभिनेत्रीको सोसल मिडिया पोस्टमा आपत्ति जनाउँदै केस दर्ता गराएका हुन् ।

पोस्टमा कंगनाले आन्दोलनकारी किसानलाई आतंककारीसँग तुलना गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?