काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरलाई आरके इन्टरटेनमेन्टले आफ्नो २० औँ वार्षिकोत्सवको अवसरमा महानायिकाको उपाधि प्रदान गरेको छ।
राष्ट्रिय सभागृहमा आयोजित एक कार्यक्रममा उनलाई आरके इन्टरटेनमेन्टले यो उपाधि प्रदान गरेको हो । करिश्मालाई राजेश हमालले महानायिका देखिने क्राउन लगाइदिएका थिए।
अभिनेत्री मानन्धरले २०४५ सालमा चलचित्र ‘सन्तान’बाट फिल्म क्षेत्रमा यात्रा गरेकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया