२६ जेष्ठ २०८०, शुक्रवार

दुबईमा शूटिङ नहुने भयो सलमान खानको ‘टाइगर ३’

२०७७,माघ,२७,मंगलवार १२:२९

0
Shares

काठमाडौं । सलमान खान र कैटरीना कैफ टाइगर फ्रेन्चाइजीको तेश्रो फिल्मको शूटिङ इस्ताम्बुलमा गर्न सक्ने जनाइएको छ ।

पहिले फिल्मको शूटिङ दुबईमा हुने भनिएको थियो । तर कोरोना भाइरसका कारण प्लान चेन्ज गरिएको हो ।

सलमानले पहिले नै निर्देशक मनिष शर्मा र प्रोड्यूसर्स आदित्य चोपडाले शूटिङको डेट दिइसकेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार १२:२९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन्

काठमाडौं । हाल भारतीय चलचित्र ‘आदिपुरुष’ रिलिजको तयारीमा रहेको छ । भूषण कुमारद्वारा निर्मित र ओम राउत निर्देशित ‘आदिपुरुष’ चलचित्रले

काठमाडौं । आगामी शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो आयोजना गरिएको छ । काठमाडौंको

काठमाडौं । दक्षिण भारतीय अभिनेता कोल्लम सुधीको कार दुर्घटनामा निधन भएको छ । सोमबार बिहान कार दुर्घटना हुँदा चर्चित सिने

ताजा समाचार

व्यापार घाटा  १२ खर्ब चार अर्ब
 २०८०,जेष्ठ,२६,शुक्रवार १४:४८