बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा १५ सयले बृद्धि भएको छ ।

सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९० हजार ४ सय रहेको थियो । भने आज मूल्य बृद्धि भई मूल्य बृद्धि भइ प्रतितोला सुनको मूल्य ९१ हजार ९ सय कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै प्रतितोला तेजावी सुनको मूल्य ९१ हजार ४ सय रहेको छ ।

आज प्रतितोला चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बृद्धि भएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १३ सय १५ रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १५ सय ४० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?