काठमाडौं । एक दिन पहिला अभिनेत्री तथा मोडल गहना वशिष्ठ (वन्दना तिवारी) लाई मुम्बई क्राइम ब्रान्चको प्रोपर्टी सेलले आफ्नो वेबसाइटमा अश्लील भिडियो शूट गरेको र अपलोड गरेको आरोपमा पक्राउ गरेको थियो ।
अब कोर्टले उनलाई १० फेब्रुअरीसम्म पुलिस कस्टडीमा पठाएको छ ।
उनीविरुद्ध दुई जनाले दबाव दिएर आफूलाई अश्लील काम गर्न लगाएको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया