२८ जेष्ठ २०८०, आईतवार

भारत Vs इंग्ल्याण्ड चेन्नई टेस्ट : तीन बलमा भारतका दुई विकेट गए, शुभमनपछि रहाणे पनि आउट

२०७७,माघ,२७,मंगलवार ११:०५

0
Shares

काठमाडौं । भारत र इंग्ल्याण्डको बीचमा चेन्नईमा पहिलो टेस्टको पाँचौँ दिनको खेल जारी छ ।

इंग्ल्याण्डले भारतलाई ४२० रनको लक्ष्य दिएको छ ।

जवाफमा भारतले दोश्रो पारीमा ४ विकेट गुमाएको छ ।

जेम्स अण्डरसनले तीन बलमा भारतका दुई विकेट लिएका छन् ।

उनले शुभमन गिल (५० रन) र अञ्जिक्य रहाणे (०) मा क्लीन बोल्ड गरे ।

कप्तान विराट कोहली र ऋषभ पन्त क्रीजमा रहेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार ११:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दै छन्

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल जित विहीन बनेको छ । म्यान्मारमा शनिबार तेस्रो तथा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।

काठमाडौं । बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि नेपाल

ताजा समाचार

हिमालमा पनि बढ्यो तापक्रम
 २०८०,जेष्ठ,२८,आईतवार ०७:२२
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१