२२ जेष्ठ २०८०, सोमवार

निर्वाचन आयोग पुगे प्रधानमन्त्री ओली

२०७७,माघ,२७,मंगलवार ११:५२

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् ।

निर्वाचनको तयारी र नेकपा विवादका विषयमा छलफल गर्न माघ १६ गते आयोगले दुवै पक्षलाई बोलाएको थियो ।

नेकपाको अर्का प्रचण्ड-नेपाल पक्ष आयोग पुगेर आधिकारिकता दाबी गरेका छन् तर प्रधानमन्त्री ओली भने आयोग गएका थिएनन् ।

संसद विघटनपछि नेकपाका दुवै समूह (ओली र प्रचण्ड-नेपाल) ले आफूलाई आधिकारिकता दाबी गरिरहेका छन् ।

आज निर्वाचन आयोग पुगेर प्रधानमन्त्री ओलीले आफ्नो समूहलाई आधिकारिक भएको दाबी गर्ने बुझिएको छ ।

प्रधानमन्त्री ओली निर्वाचन आयोग आउने भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार ११:५२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

प्रतिनिधिसभाको आज बसेको बैठकले पूर्वसांसद श्यामसुन्दर टिवडेवाल र मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । सभामुख देवराज घिमिरेले

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०र८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ । प्रतिनिधिसभाको आजको

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य श्यामसुन्दर टिवडेवालको निधनमा शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०