यस्तो छ आज कालिमाटीमा फलफूल र तरकारीको मूल्य

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज मंगलवारका लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्य सूचीअनुसार आज कालो अंगुरको प्रतिकेजी मूल्य २१२.५० रुपैयाँ, हरियो अंगुर ११२.५० रुपैयाँ, अदुवा ५५ रुपैयाँ तोकिएको छ ।

यसैगरी सेतो आलु १९ रुपैयाँ, रातो र भारतीय रातो आलुको मूल्य २७.५० रुपैयाँ तराई काउली ३५ रुपैयाँ तथा स्थानीय काउली ४५ रुपैयाँ तोकिएको छ ।

यस्तै ठूलो गोलभेडा ५५ रुपैयाँ, टनेल गोलभेडा प्रतिकेजी १७ रुपैयाँ, सानो गोलभेडा ९तराई० २५ रुपैयाँ, गोलभेडा सानो ९भारतीय० २५ रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी ३२५ रुपैयाँ, गान्टे मुला प्रतिकेजी मूल्य ७५ रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ । यस्तो छ पुरा मूल्य सूची:

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?