२२ जेष्ठ २०८०, सोमवार

राष्ट्रिय महिला लिगमा आज दुई खेल हुँदै

२०७७,माघ,२७,मंगलवार ०८:४६

0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् । आज त्रिभुवन आर्मी क्लब र स्याङ्जाको वालिङ नगरपालिका तथा नेपाल पुलिस क्लब र मोरङको विराटनगर महानगरपालिका प्रतिष्पर्धा गर्नेछन् ।

आर्मी र वालिङबीचको पहिलो खेल मध्यान्ह १२ बजे शुरु हुनेछ । आर्मी ७ खेलमा १६ अंकसहित दोस्रो स्थानमा रहेको छ भने वालिङ ७ खेलमा ११ अंक जोडेर तेस्रो स्थानमा छ ।

यस्तै आजै हुने पुलिस र विराटनगरबीचको दोस्रो खेल अपरान्ह ३ बजे शुरु हुनेछ । विराटनगर १० अंक जोडेर तेस्रो स्थानमा छ भने पुलिस ८ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
दुबै खेलहरु एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछ ।

प्रकाशित मिति: २०७७,माघ,२७,मंगलवार ०८:४६

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

हेमन्त केसी – जाजरकोट । पन्ध्र शय्याको अस्पताल निर्माण शुरु गरिएको जाजरकोटको छेडागाड नगरपालिकाको नगर अस्पताल भवन पहिरोका कारण अलपत्र

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विषयले संसदमा हंगामा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा नागरिकता विधेयक प्रमाणीकरणबारे

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिग कम नकआउट फम्र्याट’मा भइरहेको स्पर्धामा

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०