२२ जेष्ठ २०८०, सोमवार

साम्बाको ८ गोलमा एपीएफको शानदार जित

२०७७,माघ,२६,सोमवार १६:०५

0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा एपीएफले शानदार जित हात पारेको छ । एपीएफले एन्फा कम्प्लेक्स सातदोबाटोमा सोमवार भएको खेलमा उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १४-० ले पराजित गरेको हो ।

एपीएफलाई जित दिलाउन सावित्रा भण्डारी (साम्बा)ले ह्याट्रिक सहित ८ गोल गरिन् । यस्तै अनिता बस्नेत र अनिता केसीले समान २-२ गोल गरिन् । कप्तान अनु लामा र रबिना गोलेले नाममा एक एक गोल गरे ।

यससँगै शीर्ष स्थानको एपीएफले लिगमा लगातार सातौं जित हात पारेको छ । एपीएफले ७ खेलमा २१ अंक जोडेको छ ।

चौदण्डीको यो लगातार सातौं हार हो ।

चौदण्डी अंक विहीन रहदै पुछारमा रहेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १६:०५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउन समर्पित नेपाल इटाली चेम्बर अफकमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) ले ‘जुन ५’

हेमन्त केसी – जाजरकोट । पन्ध्र शय्याको अस्पताल निर्माण शुरु गरिएको जाजरकोटको छेडागाड नगरपालिकाको नगर अस्पताल भवन पहिरोका कारण अलपत्र

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरणको विषयले संसदमा हंगामा भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजको बैठकमा नागरिकता विधेयक प्रमाणीकरणबारे

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिग कम नकआउट फम्र्याट’मा भइरहेको स्पर्धामा

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०