१४ जेष्ठ २०८०, आईतवार

अमेरिकासहित यी १३ देशमा कति जनाले लगाए कोरोना भ्याक्सिन ?

२०७७,माघ,२६,सोमवार १५:५७

0
Shares

काठमाडौं । भारतमा २३ दिनमै ५८ लाख मानिसले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका छन् । यसका साथै भारत विश्वमा सबैभन्दा धेरै कोरोना भ्याक्सिन लगाउने देशहरुमा तेश्रो स्थानमा रहेको छ ।

यस रेसमा अमेरिका पहिलो नम्बरमा रहेको छ । जहाँ ३.६८ करोड मानिसहरुले कोरोना भ्याक्सिन लगाइसकेका छन् ।

त्यस्तै दोश्रो नम्बरमा बेलायत रहेको छ । त्यहाँ अहिलेसम्म १.४८ करोड मानिसहरुले कोरोना भ्याक्सिन लगाएका छन् ।

त्यस्तै इजरायलमा ५३ लाख, यूएईमा ३८ लाख, जर्मनीमा ३१ लाख, ब्राजीलमा ३० लाख, टर्कीमा २५ लाख, इटालीमा २४ लाख, स्पेनमा १९ लाख, फ्रान्समा १९ लाख, पोल्याण्डमा १६ लाख र क्यानडामा १४ लाख मानिसले भ्याक्सिन लगाइसकेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १५:५७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

घाना । घानाको सभाना क्षेत्रमा डुङ्गा डुब्दा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै थुप्रै बेपत्ता भएका छन् । राष्ट्रिय प्रकोप

काठमाडौं । युरोपेली जनगणना ब्युरोले जनाएअनुसार गत महिनामा नौ हजार भन्दा बढी अफगान नागरिकहरूले ईयु सदस्य राष्ट्रहरूमा शरणका लागि आवेदन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि चिनियाँ राजदूत झी फेङले शुक्रबार कनेक्टिकटको केन्टमा पूर्व अमेरिकी विदेशमन्त्री हेनरी किसिन्जरसँग भेट गरेका

काठमाडौं । उत्तरी चीनको हेबेई प्रान्तको दाचेङ काउन्टीमा शुक्रबार भएको आतिशबाजी विस्फोटमा परी कम्तीमा चार जनाको मृत्यु हुनाका साथै दुई

ताजा समाचार

नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०
दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०