१४ जेष्ठ २०८०, आईतवार

पहिलो हाफमा एपीएफलाई ७ गोलको अग्रता, साम्बाको ह्याट्रिक

२०७७,माघ,२६,सोमवार १५:१०

0
Shares

काठमाडौं । राष्ट्रिय महिला लिग फुटबलमा अहिले एपीएफले उदयपुरको चौदण्डीगढी नगरपालिका भिड्दै छन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी खेलको पहिलो हाफ सकिदा एपीएफले ७-० को अग्रता बनाएको छ ।

पहिलो हाफमा एपीएफका लागि सावित्रा भण्डारीले ह्याट्रिकसहित ४ गोल गरेकी छिन् । यस्तै अनिता केसीले २ गोल गर्दा अनिता बस्नेतले १ गोल गरेकी छिन् ।

 

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १५:१०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालले आज आइतबार उज्वेकिस्तानसँग भिड्दै छ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले उज्वेकिस्तानसँग भिड्न लागेको

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको खेलमा

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड

ताजा समाचार

नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०
दाताको सहयोगमा धार्मिक पुस्तकालय
 २०८०,जेष्ठ,१४,आईतवार १०:५०