१४ जेष्ठ २०८०, आईतवार

भारत Vs इंग्ल्याण्ड चेन्नई टेस्टको चौथो दिन : इंग्ल्याण्डको आधा टीम पेभेलियन फर्कियो

२०७७,माघ,२६,सोमवार १५:०९

0
Shares

काठमाडौं । भारत र इंग्ल्याण्डको बीच चेन्नईमा पहिलो टेस्टको चौथो दिनको खेल जारी छ ।

इंग्ल्याण्डले दोश्रो पारीमा ६ विकेट गुमाइसकेको छ । अहिले डम बेस र जोस बटलर क्रिजमा रहेका छन् ।

अली पप २८ रन बनाएर आउट भएका छन् । इंग्ल्याण्डका कप्तान जो रुट ४० रन बनाएर आउट भएका थिए ।

अझै पनि इंग्ल्याण्ड भारतभन्दा ३३७ रनले अगाडि रहेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १५:०९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

आज आइतबार इन्डियन प्रिमियर लिग (आइपीएल) को फाइनल खेल हुँदैछ । फाइनलमा साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर किंग्स

काठमाडौं । आज इन्डियन प्रिमियर लिग (आइपीएल)को फाइनल हुँदैछ । आएपीएलको फाइनलमा आज साबिक विजेता गुजरात टाईटन्स र चेन्नई सुपर

काठमाडौं । नेपालले काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तेस्रो स्थान हात पारेको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद

काठमाडौं । नेपालले आज आइतबार उज्वेकिस्तानसँग भिड्दै छ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले उज्वेकिस्तानसँग भिड्न लागेको

ताजा समाचार

गणतन्त्र दिवसमा ४८२ कैदीले पाए आममाफी
 २०८०,जेष्ठ,१४,आईतवार १८:१९