काठमाडौं । बलिउड अभिनेत्री करीना कपूर अहिले प्रेग्नेन्सी फेजमा इन्जोय गरिरहेकी छन् ।

अब चाँडै उनी आफ्नो सेकेण्ड बेबीलाई जन्म दिँदैछिन् ।

उनलाई सोमवार क्लीनिक बाहिर देखिएकी छन् ।

उनी ह्वाइट ड्रेसमा चेकअपका लागि क्लीनिक गएकी बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया