२७ जेष्ठ २०८०, शनिवार

ला लिगा फुटबल : एट्लेटिको मड्रिड र सेल्टा भिगो भिड्दै

२०७७,माघ,२६,सोमवार १४:५३

0
Shares

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले सेल्टा भिगोसँग भिड्दै छन् । एट्लेटिकोले घरेलु मैदानमा हुने खेल राति १:४५ बजे शुरु हुनेछ ।

घरेलु मैदानमा एट्लेटिको सहज जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ । एट्लेटिको १९ खेलमा ५० अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।

शीर्ष स्थानमा एट्लेटिकोको ७ अंकको अग्रता रहेको छ । दोस्रो स्थानको बार्सिलोनाको ४३ अंक रहेको छ ।

सेल्टा पनि एट्लेटिकोलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ । सेल्टा २५ अंक जोडेर लिगको ११ औं स्थानमा रहेको छ ।

  • एजेन्सी

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १४:५३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि आज शनिबार इंग्लिस क्लब म्यानचेस्टर सिटी र इटालियन क्लब इन्टर मिलान भिड्दै छन्

काठमाडौं । एएफसी यू-२० महिला एसियन कप छनोटको दोस्रो चरणमा नेपाल जित विहीन बनेको छ । म्यान्मारमा शनिबार तेस्रो तथा

काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा संकटा क्लब र न्युरोड टिम एनआरटीले बराबरी खेल्दै अंक बाडेका छन् ।

काठमाडौं । बोसिया खेललाई प्रचार–प्रसार गर्ने उद्देश्यले ‘बोसिया स्मार्ट खेल’ प्रदर्शनी आयोजना गरिएको छ । अपाङ्गता भएका व्यक्तिका लागि नेपाल

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०