२२ जेष्ठ २०८०, सोमवार

विद्यालयको शौचालयमा ४ वर्षीया बालिका बलात्कृत

२०७७,माघ,२६,सोमवार १३:३५

0
Shares

काठमाडौं । गोरखामा कक्षा १ मा अध्ययनरत ४ वर्षीया बालिका बलात्कृत भएकी छिन् ।

बलात्कारको आरोपमा कक्षा ६ मा अध्ययनरत १३ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । गत मंगलवार विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको भन्दै उनका आफन्तले प्रहरीमा जाहेरी दिए पछि उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख (एसपी) सुरेन्द्र बाहादुर गुरुङले लोकपथलाई जनाकारी दिए ।

गोरखा अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण भएको र स्वास्थ्य अवस्था सामान्य रहेको एसपी गुरुङले जनाकारी दिए । उक्त किशोरलाई प्रहरीले म्याद थप गरी अनुसन्धान गरिरहेको बताएको छ ।

 

 

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १३:३५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

मोरंग । कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । २०० भन्दा बढीको सहभागीतामा

काठमाडौं । यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको

काठमाडौं । मुक्तिनाथ बिकास बैंकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर, काठमान्डौ जिल्ला टोखा

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०