२८ जेष्ठ २०८०, आईतवार

डिशहोममा ‘डिलर दाईको डिस्काउण्ट’ माघ ३० मा सकिएपनि डिस्काउण्ट अफर निरन्तर रहने

२०७७,माघ,२६,सोमवार १३:२१

0
Shares

काठमाडौं । डिशहोमले ग्राहकहरुलाई अझै बढि सेवा र सुविधा प्रदान गर्ने उद्देश्यले डिशहोममा ‘डिलर दाईको डिस्काउन्ट’ सञ्चालन गरेको अफर अन्तर्गत हाल सम्म ९० जना भाग्यशाली ग्राहकले जनही एकलाख नगद जिति सकेका छन् ।

त्यस्तै अन्य वार्षिक रिचार्ज गर्ने ग्राहकहरुले पनि बार्षिक रिचार्ज गर्दा रिचार्ज रकममा आकर्षक छुट प्राप्त गरेका छन् । जसले गर्दा न्युनतम शुल्कमा ग्राहकहरुले गुणस्तरीय सेवा उपभोग गर्न पाएको कम्पनीले जनाएको छ । २०७६ फागुन २ गते देखि संचालन भएको यो अफर अब भने केहि दिन मात्र वाँकी रहेको छ । यहि २०७७ माघ २९ गते सम्म रिचार्ज गर्ने ग्राहकहरु यो योजनाको अन्तिम लक्की ‘ड्र’मा सहभागि हुन पाउने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार ‘डिलर दाईको डिस्काउण्ट’ योजना भने माघ ३० गते सम्मको लागि कायम गरिएको छ । यद्यपी डिस्काउण्ट अफर भने कायम नै रहने कम्पनीले जनाएको छ ।  नेपाल भरि रहेका डिशहोमका डिलरहरु मार्फत फण्ड ट्रान्सफर वा कुनै पनि अनलाईन माध्यम बाट बार्षिक रिचार्ज गरे बापत Weekly Lucky Draw मा भाग लिने अवसर प्राप्त हुनेछ ।

Fund Transfer बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिने बताइएको छ ।

 

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १३:२१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । लगानीकर्ताहरुको लागि यो साता धितोपत्र बजार बिगतको तुलनामा धेरैहदसम्म सुखद देखिएको छ । अर्थमन्त्रालय अन्र्तगतको राजश्व महाशाखाले सेयर

काठमाडौं । बुधबार उच्च अंकमा पुगेको सुनको मूल्य आज तोलामा १ हजारले गिरावट आएको छ । हिजो प्रतितोला छापावाला सुनको

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि विभिन्न देशको मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । जसअनुसार एक अमेरिकी डलरको खरिददर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विभिन्न देशको मुद्राको भाउ सार्वजनिक गरेको छ । जसअनुसार आज एक अमेरिकी डलर

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०