२६ जेष्ठ २०८०, शुक्रवार

ओभरसीज राइट्सका लागि ‘केजीएफ च्याप्टर-२’ का मेकर्सले मागे ८० करोड

२०७७,माघ,२६,सोमवार १२:२५

0
Shares

काठमाडौं । साउथ सुपरस्टार यश स्टारर केजीएफ च्याप्टर २ को ओभरसीज राइट्सका लागि मेकर्सले ८० करोड रुपैयाँ मागेका छन् ।

१६ जुलाईमा रिलीज हुने भनिएको फिल्मको ओभरसीज राइट्सका लागि मेकर्सले ८० करोड रुपैयाँ मागेका हुन् ।

पहिला यसको हिन्दी राइट्स फरहान अखतर र रितेश सिधवानीको कम्पनी एक्सेल इन्टरटेनमेण्टले ९० करोडमा किनेको बताइएको थियो ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार १२:२५

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन्

काठमाडौं । हाल भारतीय चलचित्र ‘आदिपुरुष’ रिलिजको तयारीमा रहेको छ । भूषण कुमारद्वारा निर्मित र ओम राउत निर्देशित ‘आदिपुरुष’ चलचित्रले

काठमाडौं । आगामी शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो आयोजना गरिएको छ । काठमाडौंको

काठमाडौं । दक्षिण भारतीय अभिनेता कोल्लम सुधीको कार दुर्घटनामा निधन भएको छ । सोमबार बिहान कार दुर्घटना हुँदा चर्चित सिने

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३