२२ जेष्ठ २०८०, सोमवार

दोश्रो पारीको पहिलो बलमै इंग्ल्याण्डलाई झट्का

२०७७,माघ,२६,सोमवार ११:५९

0
Shares

काठमाडौं । भारत र इंग्ल्याण्डको बीचमा चेन्नईमा जारी पहिलो टेस्टको चौथो दिनको खेल जारी छ । लञ्च समयसम्म इंग्ल्याण्डले दोश्रो पारीमा १ विकेट गुमाएर एक रन बनाएको छ ।

डेनियल लोरेन्स र डेमनिक सिबली क्रिजमा रहेका छन् ।

इंग्ल्याण्डलाई दोश्रो पारीको पहिलो बलमा विकेट पतन भएको छ ।

रविचन्द्रन अश्विनले रोरी बर्न्सलाई शून्य रनमै स्लिपमा अञ्जिक्य रहाणेको हातबाट क्याच आउट गरेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार ११:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिग कम नकआउट फम्र्याट’मा भइरहेको स्पर्धामा

काठमाडौं । स्विडेन तथा इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोविचले फुटबल खेल जीवनबाट सन्यास घोषणा गरेका छन् । इब्राहिमोविचले

काठमाडौं । आयोजक टीका भैरवले सो–क्योकुसिन कराते ब्राञ्च डोजो छैटौँ राष्ट्रव्यापी टीका भैरव सो–क्योकुसिन कराते प्रतियोगिताको च्याम्पियन बनेको छ ।

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन् । १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०