२६ जेष्ठ २०८०, शुक्रवार

इंग्ल्याण्ड Vs भारत : ३३७ रनमा भारत अलआउट, पहिलो पारीमा इंग्ल्याण्डको २४१ रनको अग्रता

२०७७,माघ,२६,सोमवार ११:५१

0
Shares

काठमाडौं । भारत र इंग्ल्याण्डको बीचमा चेन्नईमा पहिलो टेस्टको चौथो दिनको खेल जारी छ ।

पहिलो पारीमा भारत ३३७ रनमा अलआउट भएको छ । भारतका लागि ऋषभ पन्तले सबैभन्दा धेरै ९१ रन बनाए । त्यस्तै वाशिंगटन सुन्दरले नट आउट ८५ र चेतेश्वर पुजाराले ७३ रनको पारी खेले ।

इंग्ल्याण्डको तर्फबाट डम बेसले ४ विकेट लिए ।

त्यस्तै ज्याक लीच, जेम्स एण्डरसन र जोफ्रा आर्चरले समान २ विकेट लिए ।

पहिलो पारीमा भारतसामु इंग्ल्याण्डले २४१ रनको अग्ता कायम रेको छ । इंग्ल्याण्डले पहिलो पारीमा ५७८ रन बनाएको थियो ।

इंग्ल्याण्ड भारतलाई फलोअन गराउन सक्थ्यो तर इंग्ल्याण्डले स्वयं ब्याटिङ गर्ने फैसला लिएको छ ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार ११:५१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

त्रिवेणी । गण्डकी प्रदेशस्तरीय महिला फुटबलको उपाधि नवलपुरले जितेको छ । नवलपरासीपूर्व नवलपुरको कावासोतीमा सम्पन्न फाइनल खेलमा नवलपुरले स्याङ्जालाई ५–१

काठमाडौं । आइसीसी एकदिवसीय विश्वकप छनोटको तयारीका लागि आज नेपालले स्कटल्यान्डसँग अभ्यास खेल खेल्दै छ । दक्षिण अफ्रीकाको भ्रमणमा रहेको

काठमाडौं । नेपाल योग खेलकुद सङ्घको आयोजनामा तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगिता र माउन्ट एभरेष्ट योग फेस्टिभल च्याम्पियनशिप हुने

काठमाडौं । करिम बेन्जिमा साउदी अरेबियाको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । स्पेनिस ला लिगा क्लब रियल

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३