२६ जेष्ठ २०८०, शुक्रवार

सैफ अली खानले लिए ‘प्याटरनिटी लीभ’ : भने-‘बच्चा बढीरहेको नदेख्नु सबैभन्दा ठूलो गल्ती हुनेछ’

२०७७,माघ,२६,सोमवार ११:४१

0
Shares

काठमाडौं । बलिउड अभिनेता सैफ अली खान चौथो पटक बुबा बन्दैछन् । अभिनेत्री करीना कपूर यहि महिना आफ्नो दोश्रो बच्चालाई जन्म दिँदैछिन् । त्यसैले सैफले प्याटरनिटी लीभ लिएका छन् ।

यसलाई लिएर उनले सोसल मिडियामा जानकारी दिएका हुन् ।

उनले भने, ‘आफ्नो घरमा एक नयाँ पाहुनाको स्वागत हुँदैछ, यस्तो बेलामा को काम गर्न चाहन्छ, आफ्नो बच्चा बढीरहेको देखिन भने यो नै मेरो लागि ठूलो गल्ती हुनेछ ।’

उनी अहिलेसम्म तीन पटक प्याटरनिटी लीभमा बसिसकेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार ११:४१

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । शुक्रबार नयाँ चलचित्रको प्रदर्शनलाई निरन्तरता दिँदै आजदेखि दुई नेपाली चलचित्र ‘नीरफूल’ र ‘वेलकम टु हेम्जाकोट’ प्रदर्शन भएका छन्

काठमाडौं । हाल भारतीय चलचित्र ‘आदिपुरुष’ रिलिजको तयारीमा रहेको छ । भूषण कुमारद्वारा निर्मित र ओम राउत निर्देशित ‘आदिपुरुष’ चलचित्रले

काठमाडौं । आगामी शुक्रबारदेखि देशभरका हलमा प्रदर्शन हुन लागेको चलचित्र ‘वेलकम टु हेम्जाकोट’को प्रिमियर शो आयोजना गरिएको छ । काठमाडौंको

काठमाडौं । दक्षिण भारतीय अभिनेता कोल्लम सुधीको कार दुर्घटनामा निधन भएको छ । सोमबार बिहान कार दुर्घटना हुँदा चर्चित सिने

ताजा समाचार

बजेटमाथिको छलफल जारी
 २०८०,जेष्ठ,२६,शुक्रवार १७:३१