१४ जेष्ठ २०८०, आईतवार

इंग्ल्याण्ड Vs भारत : भारतको आठौँ विकेट पतन, फलोअनबाट बच्नै सकस

२०७७,माघ,२६,सोमवार ११:१३

0
Shares

काठमाडौं । इंग्ल्याण्ड र भारतको बीच चेन्नईमा पहिलो टेस्टको चौथो दिनको खेल जारी छछ । भारतले पहिलो पारीमा ८ विकेट गुमाएर ३१२ रन बनाएको छ ।

अहिलेसम्म भारतको ८ विकेट गुमाइसकेको छ भने ९१.५ ओभरको म्याच सकिसकेको छ ।

वाशिंगटन सुन्दर र ईशान्त शर्मा अहिले क्रिजमा रहेका छन् । शाहबाज नदीम शून्य र रविचन्द्रन अश्विन ३१ रन बनाएर आउट भएका छन् । पहिलो पारीमा इंग्ल्याण्ड ५७८ रन बनाएर अल अउट भएको थियो ।

यस क्रममा भारतलाई फलोअनबाट बच्नको लागि अझै ६० प्लस (३७९) रनको आवश्यक रहेको छ ।

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार ११:१३

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालले आज आइतबार उज्वेकिस्तानसँग भिड्दै छ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले उज्वेकिस्तानसँग भिड्न लागेको

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको खेलमा

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड

ताजा समाचार

खप्तड : अब आध्यात्मिक पर्यटनको केन्द्र
 २०८०,जेष्ठ,१४,आईतवार १२:५०
संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०