२६ जेष्ठ २०८०, शुक्रवार

यस्तो छ आज फलफूल तथा तरकारीको मूल्य

२०७७,माघ,२६,सोमवार ०९:१२

0
Shares

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमवारका लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ । सार्वजनिक मूल्य सूचीअनुसार आज कालो अंगुरको प्रतिकेजी मूल्य २३७.५० रुपैयाँ, हरियो अंगुर १३७.५० रुपैयाँ, अदुवा ५५ रुपैयाँ, तराई काउली ३२.५० रुपैयाँ तोकिएको छ ।

यसैगरी स्थानीय काउली ४० रुपैयाँ, सेतो आलु १८ रुपैयाँ तथा रातो र भारतीय रातो आलुको मूल्य २७.५० रुपैयाँ तोकिएको छ ।

यस्तै सानो गोलभेडा (भारतीय) २७.५० रुपैयाँ, सानो गोलभेडा (तराई) ३० रुपैयाँ र टनेल गोलभेडा प्रतिकेजी २५ रुपैयाँ, ठूलो गोलभेडा ५५ रुपैयाँ, सुकेको खुर्सानी प्रतिकेजी ३२५ रुपैयाँ निर्धारण गरिएको समितिले जनाएको छ । यस्तो छ पुरा मूल्य सूची:

प्रकाशित मिति: २०७७,माघ,२६,सोमवार ०९:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले शुक्रबार काठमाडौंमा कम्पनीका अध्यक्ष सुभाष

काठमाडौँ। नेपाल राष्ट्र बैंकले शुक्रबार लागि तोकेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकन डलरको खरिद दर १३१ रूपैयाँ ८२ पैसा र

प्रतिनिधिसभाको बैठक शुक्रबार पनि बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बिहान ११ बजेका लागि तय गरिएको संघीय संसद

कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशनको

ताजा समाचार

राष्ट्रपतिसँग बेलायती राजदूतको बिदाइ भेट
 २०८०,जेष्ठ,२६,शुक्रवार १६:२३