२८ जेष्ठ २०८०, आईतवार

‘ओली पापी मान्छे, गृहमन्त्री बादल फेरि मेरै समूहमा आउनु हुन्छ’- प्रचण्ड

२०७७,माघ,२५,आईतवार २२:०८

0
Shares

काठमाडौँ– नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री रामबहादुर थापा बादल केही समयपछि आफ्नो समूहमा फर्किने आशा व्यक्त गरेका छन् ।

यस अघि पनि आफ्नो पार्टीबाट अलगिएर फर्किएको भन्दै अध्यक्ष दाहालले फेरि पनि आफ्नो समूहमा आउने कुरामा आशावादी रहेको बताएका हुन् ।

यस्तै दाहालले पछिल्लो राजनीतिक घटनाक्रमको आफूले नैतिक जिम्मेवारी लिने बताएका छन् । आइतवार राति एक टेलिभिजनसँगको कुराकानीमा उनले आफूहरूबाट पनि केही कमि कमजोरी रहेको बताएका हुन् ।

उनले आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बेलैमा सुधार्न नसकेको टिप्पणी गरेका छन् । प्रधानमन्त्री ओलीले आफूहरूसंग प्रतिस्पर्धा गर्न नसक्ने पनि बताए।

उनले प्रधानमन्त्री ओलीलाई ‘पापी मान्छे’ भन्दै टिप्पणी गरेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार २२:०८

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेसका कुनै पनि अधिकार प्राप्त नभएको दाबी गरेका छन् । डा. राउतले

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन आवश्यक भएको बताएका छन् ।

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमण उपलब्धिहीन भएको बताएका छन् । नेपाल

 दोधारा चादनी । कञ्चनपुरका स्थानीय तह आगामी आर्थिक वर्षको बजेट निमार्णको तयारीमा जुटेका छन् । यहाँका सात नगरपालिका र दुई

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०