२२ जेष्ठ २०८०, सोमवार

लाइसेन्सको ‘रि–ट्रायल’ दिँदै हुनुहुन्छ ? खुशीको खबर

२०७७,माघ,२५,आईतवार २१:१२

0
Shares

काठमाडौं– यातायात व्यवस्था विभागले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को ट्रायल दिन पाउने समयावधी १८ महिना बनाएको छ । लिखित परीक्षा पास गरेपछि ३ महिनाभित्र ३ पटकसम्म रि–ट्रायल दिन पाइने व्यवस्थालाई संशोधन गरी १८ महिना पुर्‍याइएको विभागले जनाएको छ।

कोरोना भाइरसको महामारीका कारण गत वर्षको चैतदेखि भएको लकडाउनका कारण लिखित परीक्षा पास भई ट्रायल दिनबाट वञ्चित भएका सेवाग्राहीलाई लक्षित गरी विभागले यस्तो व्यवस्था गरेको हो। विभागले यसका लागि यातायात व्यवस्थापन कार्यविधी निर्देशिका, २०६० लाई संशोधन गरी ३ महिनाको साटो १८ महिना बनाएको हो।

विभागले उक्त व्यवस्था इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स एन्ड भेइकल रजिस्ट्रेसन सिस्टममा समेत नयाँ व्यवस्थालाई अद्यावधिक गरिएको जनाएको छ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार २१:१२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपाल–इटाली चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री (एनआईसीसीआई) डे मनाइएको छ । नेपाल र इटालीबीच व्यावसायिक सम्बन्ध प्रगाढ बनाउने

मोरंग । कोशी प्रदेशका ४ स्थानमा नागरिक एप सम्बन्धि डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ । २०० भन्दा बढीको सहभागीतामा

काठमाडौं । यस वर्षको ‘सफा हिमाल अभियान’ मा ३५ हजार सात सय किलो फोहर सङ्कलन भएको छ । नेपाली सेनाको

काठमाडौं । मुक्तिनाथ बिकास बैंकले बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले विश्व वातावरण दिवसको अवसर पारेर, काठमान्डौ जिल्ला टोखा

ताजा समाचार

नेपाल–इटली चेन्बर डे मनाइयो
 २०८०,जेष्ठ,२२,सोमवार १८:०४
बजेटमाथि सामान्य छलफल प्रारम्भ
 २०८०,जेष्ठ,२२,सोमवार १७:५०