भारतलाई अर्को झट्का : ९१ रन बनाएर आउट भए ऋषभ पन्त

काठमाडौं । भारत र इंग्ल्याण्डबीचमा चेन्नईमा भइरहेको पहिलो टेस्टको तेश्रो दिन तेश्रो सत्रको खेल जारी छ ।

भारतले पहिलो पारीमा ६ विकेट गुमाएर २२० रन बनाएको छ ।

वाशिंगटन सुन्दर र रविचन्द्रन अश्नि क्रिजमा रहेका छन् ।

ऋषभ पन्त ९१ रन बनाएर पेभेलियन फर्किएका छन् ।

चेतेश्वर पूजारा यसअघि ७३ रन बनाएर आउट भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?