१४ जेष्ठ २०८०, आईतवार

इंग्ल्याण्ड Vs भारत : पुजारा ७३ रनमा आउट भए, पन्त र सुन्दर क्रिजमा

२०७७,माघ,२५,आईतवार १५:५९

0
Shares

काठमाडौं । भारत र इंग्ल्याण्डको बीच चेन्नईमा पहिलो टेस्टको तेश्रो दिन तेश्रो सत्रको खेल जारी छ । भारतले पहिलो पारीमा ५ विकेट गुमाएर २२१ रन बनाएको छ ।

वाशिंगटन सुन्दर र ऋषभ पन्त क्रिजमा रहेका छन् । चेतेश्वर पुजारा १४३ बलमा ७३ रन बनाएर आउट भएका छन् । उनलाई डम बेसले आउट गरेका हुन् । बेसको यो यो टेस्टमा तेश्रो विकेट हो ।

पुजाराले करियरमा ५० औँ अर्धशतक प्रहार गरेका छन् ।

अहिले पन्त ८७ रन बनाएर खेलिरहेका छन् भने वाशिंगटन सुन्दर १४ रन बनाएर खेलिरहेका छन् ।

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १५:५९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालले आज आइतबार उज्वेकिस्तानसँग भिड्दै छ । काठमाडौंमा जारी एनएससी–काभा अन्तर्राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपालले उज्वेकिस्तानसँग भिड्न लागेको

काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वान फुटबलको उपाधि हात पारेको छ । शनिबार राति भएको खेलमा

काठमाडौं । फिफा र एएफसीको प्रतिनिधिमण्डलले अखिल नेपाल फुटबल संघ (एन्फा) को पदाधिकारीसँग भेट गरेका छन् । एन्फाको कार्यसमिति सदस्य

राजधानीमा जारी एनएससी–काभा महिला भलिबल च्यालेन्ज कपमा नेपाल काजकस्तानसँग पराजित भएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्ड

ताजा समाचार

संसारीमाई महापूजा आजबाट शुरु
 २०८०,जेष्ठ,१४,आईतवार १२:१५
यस्तो छ खप्तडको इतिहास
 २०८०,जेष्ठ,१४,आईतवार ११:५८
नेपाल र उज्वेकिस्तान भिड्दै
 २०८०,जेष्ठ,१४,आईतवार ११:४०