२८ जेष्ठ २०८०, आईतवार

सनी लियोनीविरुद्ध धोका दिएको आरोप

२०७७,माघ,२५,आईतवार १४:४९

0
Shares

काठमाडौं । करीव एक महिनाबाट केरलमा छुट्टि मनाइरहेकी सनी लियोनीसँग त्यहाँको पुलिसले सोधपुछ गरेको छ ।

उनीविरुद्ध एक व्यक्तिले धोका दिएको आरोप लगाएका छन् ।

अभिनेत्रीले कोच्चिमा दुई प्रोग्राम गर्नको लागि २९ लाख रुपैयाँमा कन्ट्याक्ट गरेका थिए । तर उनी यी कार्यक्रममा सामेल बन्न सकिनन् ।

सनीको तर्फबाट भने १२ लाख रुपैयाँ लिएको बताइएको छ ।

 

प्रकाशित मिति: २०७७,माघ,२५,आईतवार १४:४९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

जनकपुरधाम । मैथिली भाषा, साहित्य र कलाका क्षेत्रमा विचारमन्थन गर्ने उद्देश्यससहित जनकपुरधाममा विमर्श कार्यक्रम शुरु भएको छ । आज जनकपुरधाममा

काठमाडौं । सुदिप्तो सेन निर्देशित फिल्म द केरला स्टोरीले निकै चर्चा कमायो । यो फिल्मले बक्स अफिसमा उत्कृष्ट कमाई गरेको

काठमाडौं । वाङ्मय शताब्दी पुरुष स्व सत्यमोहन जोशीको व्यक्तित्व, कृतित्व र योगदानको सङ्गालो ‘शब्द विम्बमा सत्यमोहन’ नामक कृति सार्वजनिक गरिएको

जिन्दगी एउटा पत्रिका हो माथिपट्टि जन्मदिनको शुभकामना, तलतिर भावपूर्ण श्रद्धाञ्जली जिन्दगी एउटा पत्रिका हो माथिपट्टि जन्मदिनको शुभकामना, तलतिर भावपूर्ण श्रद्धाञ्जली

ताजा समाचार

जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:५३
जनकपुरधाममा ‘विमर्श’ शुरु
 २०८०,जेष्ठ,२७,शनिवार १७:४९
ताइपेसँग नेपाल पराजित
 २०८०,जेष्ठ,२७,शनिवार १७:२७
‘शब्दविम्बमा सत्यमोहन’ लोकार्पण
 २०८०,जेष्ठ,२७,शनिवार १७:०५
एनआरटी र संकटाको बराबरी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४१
बोसिया स्मार्ट खेल प्रदर्शनी
 २०८०,जेष्ठ,२७,शनिवार १६:४०